सत्यराज आचार्यको ‘म बाँच्नुको’ म्युजिक भिडियो सार्वजनिक

February 26, 20211:44 pm

काठमाडाैै–गायक सत्यराज आचार्यको ‘म बाँच्नुको’बोलको गीत शुक्रवार युट्युब रिलिज भएको हो। गीतमा आचार्यसँगै वसन्त प्रकृतिले स्वर दिएकी छिन्। गीतमा शब्द तथा संगीत दुर्गाप्रसाद आचार्यको रहेको छ।

भिडियोसहित सार्वजनिक गीतमा रङ्गकर्मी मिलन कार्की र रक्षा थापा फिचर्ड छन्। भिडियोलाई रङ्गमञ्चमा सक्रिय अंकीत बासु र आयान खड्काले संयुक्त निर्देशन गरेका हुन्। अन्य कलाकारहरू आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको पनि अभिनय देख्न सकिन्छ। भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन्। सत्यराज आचार्यको ‘म बाँच्नुको’ सार्वजनिक काठमाडौ ।

सत्यराज आचार्यको ‘म बाँच्नुको’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ। गायक सत्यराज आचार्यको ‘म बाँच्नुको’बोलको गीत शुक्रवार युट्युब रिलिज भएको हो। गीतमा आचार्यसँगै वसन्त प्रकृतिले स्वर दिएकी छिन्। गीतमा शब्द तथा संगीत दुर्गाप्रसाद आचार्यको रहेको छ। भिडियोसहित सार्वजनिक गीतमा रङ्गकर्मी मिलन कार्की र रक्षा थापा फिचर्ड छन्। भिडियोलाई रङ्गमञ्चमा सक्रिय अंकीत बासु र आयान खड्काले संयुक्त निर्देशन गरेका हुन्। अन्य कलाकारहरू आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको पनि अभिनय देख्न सकिन्छ। भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन्।