कोरोना कालमा पशुपतिनाथ परिसरमा देखिएको भक्तजनहरुको भिड

January 15, 20217:48 am

काठमाडौं– माघ १ गते  अर्थात् माघी पर्वका दिन काठमाडौंको पशुपतिनाथमा दर्शन गर्न आएका भक्तजनहरुको भिड निकै लामो थियो । कोरोना संकमणको बेला भए पनि भाैतिक दुरी भने कायम भएको देखिदैन थियाे । बाँकी तस्बिरमा :