बुधबारमात्र नेपालमा २४ जनामा काेराेना स‌ंक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्याे

May 13, 20202:29 pm

काठमाडौं– बुधबार पुन: एकैदिन नेपालमा  थप २४ जनामा कोभिड-१९ पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो।

पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देहीका  ९ जना पुरुष र तीन जना महिलामा, कपिलबस्तुका 0८ जनामा र पर्षाका २ पुरुषा तथा एक महिलामा भाइरस देखिएकाे हाे।

उनीहरु बसै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वासथ्यअवस्थापिन सामान्य रहेकाे मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयकाे आधिकारिक सूचना