काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो... पूरा पढ्नुहोस्

भारतमा पछिल्लो २४ घण्टामा कोरना सङ्क्रमितको संख्या साढे ३ लाखको नजिक

काठमाडाै‌–पछिल्लाे २४ घण्टामा भारतमा कोरना भाइरसबाट अहिले सम्मकै उच्च संख्यामा सङ्क्रमित थपिएका छन । सरकारी... पूरा पढ्नुहोस्

विद्यालय बन्द नगर्न सराेकारवालाकाे सरकारलाई सुझाव

काठमाडाैं-  कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।... पूरा पढ्नुहोस्

भारतमा एकैदिन ६२ हजार बढी कोरोना भाइरसका संक्रमित

काठमाडौं– संक्रमणदर पुनः उच्च बन्दै गएको भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित... पूरा पढ्नुहोस्

बाँकेमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु

काठमाडौं–बाँकेमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार... पूरा पढ्नुहोस्