बाटोमा कुर्न बर्षालाई मन पर्दैन !

August 28, 20206:53 am

पर्खनु वा कुर्नु सामान्य रुपमा सबैका लागी असहज नै हुन्छ। चाहे त्यो जुनसुकै क्षेत्रमा होस। कसैलाई केही समय कुर्न भनेको धेरै लामो समय जस्तो हुन्छ । यस्तै नायिका बर्षा शिवाकोटीले पनि कुर्न सबैभन्दा मन नपर्ने बताएकी छन् । उनले आफ्नो समाजीक सञ्जाल फेसबुक मार्फत भनेकी छन् बाटोमा कसैलाई धेरै बेर कुर्नु जस्तो मन नपर्ने केही होइन,है’ भन्दै पश्न गरेकी छन् । बर्षाले यो अनुभव गरेको बुझिन्छकी उनले कसैलाई यति समय कुरेकी छन् कुर्दा कुर्दै उनलाई फेसबुकमा स्टाटस नै हाल्नु परो ।