काठमाडौं–नेपाल कम्युनस्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। “खोप लगाउँदा कुनै किसिमको दुखाइ हुँदो रहेनछ। मैले त थाहै पाइनँ। खोप लगाइसक्नु भएछ बहिनीले, कति बेला हो खोप्ने भन्दै छु म, भइसक्यो भन्नुभयो,” खोप लगाएपछि प्रचण्डले भने, “यो सहज रहेछ, चिन्ता नदिई सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई खोप लगाउन म विशेष रूपमा अपिल...