
खेतीपातीको सिजन सुरु भएसँगै देशभर रासायनिक मलको चरम अभाव भएको छ । वर्षायाम सुरु भएसँगै किसान खेतबारीतिर लागेका छन्, तर मल अभावले खेती नसप्रने हो कि भन्ने चिन्ता उनीहरुमा छ । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ । वर्षेनी कर्णालीमा मल अभावको समस्या हुँदै आएको छ । विगतका वर्षझैँ कर्णालीका कृषकले यसपालि पनि... पूरा पढ्नुहोस्